हरेक फिल्ममा नयाँ हिरोइनसँग रोमान्स गर्दै आइरहेका सुपरस्टार अनमोल केसीको आठौं प्रोजेक्ट ‘ब्याचलर बन्टी’ का लागि लिड हिरोइन फाइनल गरिएको छ । उनको फेरि एकपटक नयाँ हिरोइनसँग जोडी बाँधिने भएको छ ।
फिल्ममा अनमोलको अपोजिटमा नव-अभिनेत्री उकुसा गिरी अनुबन्ध भएकी छन् । मिस एसिया...