एजेन्सी, मुम्बई, 2019/03/18
बलिउड अभिनेता अमिताभ बच्चन र अभिनेत्री तापसी पन्नूले फिल्म ‘पिंक’ पछि एकपटक फेरि बक्सअफिसमा कमाल गरेका छन् । यो जोडीको सस्पेन्स थ्रिलरमा आधारित नयाँ फिल्म ‘बदला’ लाई दर्शकले निकै रुचाएका छन् । डायरेक्टर सुजोय घोषले यसको निर्देशन गरेका...