काठमाडौँ । नेपाली फिल्म ‘१२ सत्ताइस’को ट्रेलर सार्वजनिक भएको छ । चलिचत्रकाे ट्रेलरमा ‘पैसा कमाउन तीन बेरोजगार युवाले गरेकाे संघर्ष लाई देखाइएको छ । ट्रेलरमा हेर्दा सान्दर्भिक र हाम्रै वरपर भइरहेको सत्य घटनालाई कमेडी तरिकाले देखाउन खोजिएको अनुमान लगाउन सकिन्छ ।
फिल्ममा...