हरेक वर्षको दशैंमा फिल्म प्रदर्शन गर्न नेपाली निर्माताबीच ठूलो रस्साकस्सी हुने गरेको छ । दशैं विदामा फिल्म ल्याउँदा हलबाट लगानी उठाउन सजिलो हुने सोचाइका कारण विशेषगरि ठूला ब्यानरले फिल्म प्रदर्शनका लागि दशैं रोज्ने गरेका छन् । अर्को वर्ष (२०७७) को दशैंका लागि पनि यस वर्षदेखि...