काठमाडौँ — बेला यस्तै छ । जब जब पृथ्वी वा प्रकृतिको कुनै कुरा मानिसको पकडभन्दा बाहिर जान्छ, त्यो बेला हाम्रा लागि खराब हुन्छ । यो त्यस्तै बेला हो ।कोरोना भाइरसको महामारी हाम्रो पकडभन्दा बाहिर पुगिसकेको छ। यसैले त यो छिमेकी चीनबाट निस्किएर संसारभर पुगिसकेको छ।...