हरेक फिल्ममा नयाँ हिरोइनसँग रोमान्स गर्दै आइरहेका सुपरस्टार अनमोल केसीको आठौं प्रोजेक्ट ‘ब्याचलर बन्टी’ का लागि लिड हिरोइन फाइनल गरिएको छ । उनको फेरि एकपटक नयाँ हिरोइनसँग जोडी बाँधिने भएको छ ।
फिल्ममा अनमोलको अपोजिटमा नव-अभिनेत्री उकुसा गिरी अनुबन्ध भएकी छन् । मिस एसिया...
सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् ।
जितका लागि गोल हान्न मैदानमा संघर्षरत एक फुटबल खेलाडीको अवस्थामा अनमोललाई...
असोज १२ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘कथा काठमाण्डू’ को शिर्ष गीत सार्वजनिक भएको छ । गीतमा बुलेट फ्लो र बरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर सुन्न सकिन्छ ।
सुरज विक्रम थापाको शब्द, संगीत र कम्पोज रहेको गीतमा काठमाडौंको अस्तव्यस्त दैनिकीलाई चित्रण गरिएको छ ।...
देसी गर्ल प्रियंका चोपडाले विदेशी ब्वाईफ्रेण्ड निक जोनससँग शनिवार इन्गेजमेन्ट गरेकी छन् । सो इभेन्टमा बलिउडका चर्चित सेलेब्सलाई निम्तो दिइएको थियो ।
इन्गेजमेन्ट सेरेमनीमा उपस्थित भएकी उनकी बहिनी परिणीति चोपडाले प्रियंका र निकका लागि एक इमोसनल पोस्ट लेखेर बधाई दिएकी...
शुक्रवारबाट प्रदर्शनमा आएको चार नेपाली फिल्म मध्ये ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’ ले हलमा दर्शकको सुखद साथ पाएका छन् । शुक्रवार औषत रहेको तीन फिल्मको व्यापार शनिवार केही उच्च रह्यो ।
यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’, लभस्टोरी जनराको ‘ब्ल्याक’...
दीपिका पादुकोण र सलमान खानले आजसम्म कुनै पनि फिल्ममा सँगै काम गरेका छैनन् । धेरै पटक दीपिकाले सलमानको फिल्ममा रोल आकर्षक नलागेर छाडेकी थिइन् । तर, अब यो जोडी पहिलो पटक देखिने भएको छ ।
सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘इंशा अल्लाह’ मा सलमान र दीपिका पहिलो पटक सँगै देखिने...
Filmy Beats Tv / Kathmandu 'प्रेमगीत' सिरिजका निर्माता सन्तोष सेन निर्मित चौँथो फिल्म ‘मेरी मामु’ को अफिसियल ट्रेलर लञ्च भएको छ । बिहीवार काठमाडौंको जावलाखेलमा रहेको डिएभी स्कूलका विद्यार्थीहरुलाई साक्षी राखेर कलाकार र निर्माण टिमको उपस्थितिमा फिल्मको ट्रेलर सार्वजनिक...
अहिले अभिनेत्री आँचल शर्मा मह जोडीको फिल्म 'शत्रु गते' मा काम गरेर पछुताएकी छन् । अब हुलमुलका फिल्म नगर्ने उनले कसम समेत खाएकी छन् । 'शत्रु गते' मा धेरै कलाकार हुँदा आफू छायाँमा परेको उनको कुरा थियो ।
हुलमुलकै फिल्म बढी गरिरहेका अभिनेत्री द्वय प्रियंका कार्की र बर्षा राउतलाई...
प्रायः दैजिकजसो म्यूजिक भिडियोमा देखिरहने अनुहार हुन् पुष्पल खड्का । 'अझै पनि' डेब्यु फिल्म भएपनि भेट्रोन निर्देशक तुलसी घिमिरेको 'दर्पण छायाँ २' बाट उनले लिड रोलमा ब्रेक पाएका थिए । दुर्भाग्य ! दुवै फिल्मले बक्सअफिसमा पानी भन्न पाएनन् ।
तेस्रो फिल्म हातमा पर्ला कि...
Filmy Beats TV / Kathmandu अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी स्टारर फिल्म 'बाँध मायाले' को शिर्ष गीत सार्वजनिक भएको छ । असोज ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
सुगम पोखरेल र अञ्जु पन्तको स्वर...
Filmy Beats Tv / kathmandu पछिल्लो समय युवा स्टार प्रदीप खड्का जोडिएका हरेक फिल्मको दर्शकलाई व्यग्र प्रतिक्षा हुने गरेको छ । 'प्रेमगीत' हुँदै 'लिलिबिली' सम्म आइपुग्दा लोभलाग्दो क्रेज बनाएका उनी अभिनीत नयाँ फिल्म ‘रोजी’ भाद्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।
'रामकहानी'...
Filmy Beats Tv / kathmandu अभिनेत्री आलिया भट्टले आफ्ना प्रेमी रणबीर कपूरकी पूर्व प्रेमिका कैटरीना कैफसँग मनमुटावको खबरको खण्डन गरेकी छन् । उनले 'कपरीसी ब्याग्स्' को नयाँ कलेक्सन लञ्च गर्दै पत्रकारसँग कुरा गरेकी छन् ।
आलिया र कैटरीना पहिलादेखि नै मिल्ने साथी...
यहाँ भिडियाे मा हर्नुहाेस् :
For more news:
Like our page on :facebook
Also watch our News on :youtube
Also read :https://filmybeatstv2018.blogspot.com/2018/08/blog-post.html
:http://filmybeatstv2018.blogspot.com/2018/08/blog-post_11.html
...
Filmy Beats Tv / bollywood बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले २० नोभेम्बरमा सात फेरो लिने कन्फर्म भएको छ । फिल्मफेयरको रिपोर्टका अनुसार, यी दुईको विवाह इटालीमा हुनेछ । रणवीर र दीपिकाले विवाहसँग जोडिएका सबै तयारी सुरु गरेका छन् ।
यो ड्रिम वेडिङमा...
बलिउडका सुपरस्टार सलमान खान र चर्चित निर्देशक अली अब्बास जफरले एकैसाथ निर्माण गर्न लागेको फिल्म ‘भारत’को सुटिङ सुरु भएको छ । अहिले फिल्मको पुरै टीम युरोपको माल्टा नामक देशमा छ । भारतको सुुटिङ सेटमा सलमान क्यामराको अगाडी नभएर पछाडी देखिएका छन् । सलमान आफैँले त्यहाँको एक तस्विर...
सोमबार बेलुकी २ घन्टा ढिलो गरि सुरु भएको चलचित्र ‘द ब्रेकअप’को इन्ड क्ल्याप पार्टीको मुख्य आकर्षण यसका नायक र नायिका हुनुपर्ने हो । तर, कार्यक्रमको माहोल २ नायिकाले भन्दा पनि अर्कै कलाकारले तताइन् ।
चलचित्रमा शिल्पा मास्के र इच्छा कार्की मुख्य भूमिकामा छन् । तर, चलचित्रमा नरहेकी...
रेनाशा वान्तवा राई निर्देशित डेब्यु फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को शिर्ष गीत सार्वजनिक भएको छ । यसमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु ब्वाई धिरज मगरको प्रमुख भूमिका छ ।
सुजिल कर्मचार्यको शब्द रहेको गीतमा उनकै स्वर सुन्न सकिन्छ । लण्डनमा खिचिएको गीतको...
Trailer हेर्न
यहाँ किक्लक गर्नुहाेस् :
For more news:
Like our page on :facebook
Also watch our News on :youtube
Also read :https://filmybeatstv2018.blogspot.com/2018/08/blog-post.html
...
आइतवार दिउँसो अभिनेत्री बर्षा सिवाकोटीले भर्सटायल अभिनेता खगेन्द्र लामिछानेको प्रमुख भूमिका रहने फिल्म ‘गोपी’ छाडेको खबर एकाएक मिडियामा छरियो । अनुबन्ध भएको केही दिन पनि नवित्दै उनी फिल्मबाट बाहिरिनु आफैंमा आश्चर्य थियो ।
अभिनेत्री सिवाकोटी...
Filmy Beats Tv / Kathmandu लभस्टोरी फिल्ममा बढी रुचाइएका युवा स्टार प्रदीप खड्का अचेल आफू अभिनीत नयाँ फिल्म 'रोजी' को प्रचारमा व्यस्त छन् । केही दिन अगाडि मात्र 'लिलिबिली' को अष्ट्रेलिया प्रदर्शन भ्याएर नेपाल फिरेका उनले 'शत्रु गते' टिमले निर्माण गर्न लागेको नयाँ फिल्म उम्काएका...